मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

स्थापितभन्दा १६७४५ मतले अघि छन् बालेन

kalakarmi.com · Sun May 22 00:18:56 GMT 2022

काठमाडौं– काठमाडौं महानगरपालिकाको मतगणना जारी छ ।

हामीलाई प्राप्त पछिल्लो जानकारी अनुसार काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले फराकिलो अग्रतालाई कायम नै राखेका छन् । पछिल्लो तथ्यांक अनुसार बालेन सिर्जना सिंहभन्दा १६ हजार ७ सय ४५ मतले अघि छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)