यो के को चक्कर, यो कस्तो टक्कर
janaaastha.com · Sat Mar 19 16:15:52 GMT 2022
विदेशमा घरजम गरी व्यापार–व्यवसाय चलाउने नेपालीको संस्था गैरआवासीय नेपाली संघ (एनआरएन) अन्ततः विभाजनतर्फ अग्रसर भएको छ ।
शुरुमा परराष्ट्र मन्त्रालयको परिपत्रका आधारमा स्थगित निर्वाचन पूर्वअध्यक्षले आह्वान गरेपछि एनआरएन विभाजन हुन्छ भन्ने कुराको स्पष्ट संकेत मिलेको हो । सामान्यतया एउटा कार्यकालका बहालवाला कार्यकारी अध्यक्ष, उपाध्यक्ष, महासचिवहरूले अर्को कार्यकालका लागि चुनाव गराउने आम प्रचलन हो ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)