सर्तहरू पूरा नभए सम्म अन्तिम सम्झौतामा हस्ताक्षर नगर्ने इरानको चेतावनी
nepallive.com · Sat Jun 13 06:21:47 GMT 2026

तेहरान - अन्तरिम सम्झौता कार्यान्वयन नभए सम्म संयुक्त राज्य अमेरिकासँग आणविक वार्ता अगाडि नबढ्ने चेतावनी दिँदै इरानी विदेश मन्त्री अब्बास अराघचीले पूर्व निर्धारित प्रावधानहरू पूरा नभए समय अन्तिम सम्झौतामा हस्ताक्षर नगर्ने बताएका छन् ।
इरानको इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ (आइआरआइबी) सँग कुरा गर्दै अराघचीले प्रारम्भिक सम्झौता पछि संयुक्त राज्य अमेरिकालाई आफ्नो प्रतिबद्धता पूरा गर्न ६० दिनको समय दिइने, र दायित्व पूरा भए पछि मात्र स्थिति सहज हुने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)