हल्लाको पछि नलाग्नुस्, भारतीय आँप आयात खुला छ: तर पालना गर्नुपर्नेछ यस्तो नियम
clickmandu.com · Sat Jun 13 06:24:26 GMT 2026

काठमाडौं। विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा भारतीय आँप आयातमा प्रतिबन्ध लगाइएको भनी फैलिएको समाचारप्रति सरकारले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
कृषि, वन तथा वातावरण मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले एक विज्ञप्ति जारी गर्दै भारतीय आँपको पैठारीमा कुनै पनि प्रतिबन्ध नलगाइएको स्पष्ट पारेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)
काठमाडौँ