युरोपमा अनियन्त्रित आप्रवासन: यस्तो छ ईयूले ल्याउन खोजेको सुधार
ukaalo.com · Wed Apr 10 20:40:30 UTC 2024

आप्रवासनसँग सम्बन्धित समस्यालाई नियन्त्रण गर्न युरोपेली संघ (ईयू)ले आफ्नो कानूनमा व्यापक सुधार ल्याउन खोजेको छ। पछिल्लो समय नेपालीहरूको नयाँ रोजगार गन्तव्य बन्दै गएको युरोपमा अनियमित आप्रवासन र शरणार्थी समस्या बढीरहेको छ। यसैलाई सुधारका लागि युरोपेली संसद्ले बुधबार मतदान गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ukaalo.com)