मुख्य सामग्रीमा जानुहोस्

समाचार

Diaspora

बाध्यात्मक भन्दै खाडी मुलुक कतार जाँदै प्रधानमन्त्री प्रचण्ड

news24nepal.tv · Wed Feb 22 00:42:36 GMT 2023

काठमडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहिलो विदेश भ्रमण खाडीमुलुक कतारबाट हुने भएको छ । यसअघि भारतबाट पहिलो विदेश भ्रमण हुनसक्ने बताएका प्रधानमन्त्री प्रचण्डलय यही फागुन २० गते कतारको भ्रमण गर्ने भएका हुन् ।

उनी काससम्बन्धी सम्मेलनमा सहभागी हुन कतारको राजधानी दोहा जाने भएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)