सङ्खुवासभाको हेवाखोलामा तत्काल बेलिब्रिज निर्माण गर्न भौतिक पूर्वाधार मन्त्रीसमक्ष माग
reportersnepal.com · Wed Jul 19 16:36:13 GMT 2023
काठमाडौं, ३ साउन । पूर्वी पहाडी जिल्ला सङ्खुवासभामा गएको बाढीबाट क्षति पुगेको पुल चाँडो निर्माण गर्न माग गरिएको छ । सङ्खुवासभाका प्रतिनिधिसभा सदस्य दीपक खड्का नेतृत्वको टोलीले आज (बुधबार) भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई भेटेर यही असार २ गते आएको बाढीले हेवाखोला र पिलुवाखोलामा रहेका दुई वटा पक्की पुल बगाएको भन्दै उक्त पुल चाँडो निर्माण गर्न माग गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)