मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अफगानिस्तान: रक्षामन्त्रीको निवासमा सशस्त्र विद्रोहीको हमला, कम्तीमा चारको मृत्यु

bbc.com · Wed Aug 04 01:13:36 GMT 2021

अफगानिस्तानका रक्षामन्त्रीको निवासमा सशस्त्र विद्रोहीहरूले आक्रमण गर्दा कम्तीमा चार जनाको ज्यान गएको छ।

आक्रमणका बेला रक्षामन्त्री बिस्मिल्लाह खान मोहम्मदी घरबाहिर भएकाले बच्न सफल भएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)