मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

घोषणाको चौथाइ अनुदान पनि दिँदैन भारत

nayapatrikadaily.com · Tue Feb 21 00:22:00 GMT 2023

भारतले नेपाललाई घोषणा गरेभन्दा निकै कम मात्र अनुदान दिने गरेको छ । पछिल्ला पाँच आर्थिक वर्षको तथ्यांक हेर्दा भारतले घोषणा गरेको अनुदान रकमको एक चौथाइभन्दा पनि कम मात्रै नेपाललाई प्राप्त भएको छ ।

०७४/७५ देखि ०७८/७९ सम्म भारतले नेपाललाई ३८ अर्ब ५५ करोड भारु (संशोधितसहित) अनुदान दिने घोषणा गरेको थियो । तर, सोही अवधिमा नेपालले नौ अर्ब १९ करोड भारु मात्रै प्राप्त गरेको छ, जुन घोषणाको २३.८५ प्रतिशत हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)