३३ किलो सुनकाण्डका फरार प्रतिवादी पक्राउ
janaaastha.com · Fri Jul 30 17:10:37 GMT 2021
प्रहरीले ३३ किलो सुनकाण्डका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । अपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार गर्दै आएका भोजे भन्ने भोजराज भण्डारी आज प्रहरीको फन्दामा परेका हुन् ।
संजिव शाक्यको जाहेरीअनुसार भण्डारीले सुरेन्द्र गौतम समेत भएको अपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबारसँगै अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानको कर्तुत गरेको बताइन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)