‘जितेपछि नेताले महल ठड्याउँछन्, हामी मजदुरी गर्न भारत जानुपर्छ’
onlinekhabar.com · Mon Nov 14 01:04:30 GMT 2022
२८ कात्तिक, जाजरकोट । बारेकोट गाउँपालिका-२ रोकायगाउँका ५२ वर्षीय वीरे कामीलाई भेट्न हिजोआज कुनै न कुनै दलका नेता आइरहन्छन् ।
सानै उमेरदेखि शारीरिक अपाङ्गता भोगिरेहका उनलाई हरेक चुनावमा यसैगरी उम्मेदवारहरु भेट्न आउँछन् । ‘चुनावका बेला त रोजगारीदेखि परिवारको खर्चसम्म दिन्छु भन्छन्’, वीरे भन्छन्, ‘तर जितेर गएपछि वैशाखी पनि दिँदैनन् ।’
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)