कर्मचारीहरूको बढुवा सिफारिस [सूचनासहित]
lokaantar.com · Tue Mar 15 01:05:50 GMT 2022
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीहरूलाई बढुवा सिफारिस गरिएको छ ।
मन्त्रालयको बढुवा समितिको सचिवालयले कर्मचारीको कार्यक्षमताको मूल्यांकनका आधारमा बढुवा गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)