शिक्षा ऐनमा यत्रो चलखेल किन ?
annapurnapost.com · Sun Aug 13 00:47:50 GMT 2023
कानुनलाई स्वार्थ समूहले आफ्नो वशमा कसरी पार्छन् र त्यो समूहसँग सरकार कसरी झुक्दो रहेछ भन्ने यो विधेयकमा भएका चलखेलबाटै जनताले थाहा पाए।
मन्त्रिपरिषद्ले पारित गरेको भन्दै शिक्षा ऐनमा संशोधन विधेयक सार्वजनिक भयो। निजी विद्यालय सञ्चालकका संघ–संस्थाहरू प्याब्सन, एनप्याब्सन, हिसानलगायतले त्यसको विरोध जनाए। प्रधानमन्त्री स्वयंले पनि मन्त्रिपरिषद्ले पारित गरेको भन्दा भिन्न खालका प्रावधान राखेर विधेयक सार्वजनिक भएको भन्दै आश्चर्य जनाए। देशको विडम्बना यस्तो छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)