लुम्बिनीका मुख्यमन्त्री पोखरेलले नियुक्त गरे चार मन्त्री
himalkhabar.com · Sun May 02 15:33:35 GMT 2021
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री शंकर पोखरेलले चार जना मन्त्री नियुक्त गरेका छन्। नवनियुक्त मन्त्रीमा वैजनाथ चौधरी, सन्तोष पाण्डे, हरि रिजाल र विजय यादव छन्।
चौधरी र रिजाल एमाले सांसद हुन्। पाण्डे र यादवलाई जनता समाजवादी पार्टीले सांसदबाट निस्कासन गरिसकेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)