काेराेना भाइरसबाट विश्वभर ४६ लाखभन्दा धेरैकाे मृत्यु
farakdhar.com · Sat Sep 11 01:13:06 GMT 2021
कोरोना भाइरसको सन्त्रास सारा संसारभर व्याप्त छ । सन् २०१९ को डिसेम्बरमा चीनको वुहानबाट फैलिएको भाइरसका अनेकन भेरियन्ट देखा परेका छन् । भाइरसले रोकिने नाम लिएको छैन ।
जोन्स होप्किन्स युनिभर्सिटीका अनुसार हालसम्म विश्वभर ४६ लाख १२ हजार ६२६ जना संक्रमितले ज्यान गुमाइसकेका छन् भने २२ करोड ३६ लाख ३२ हजार ५४१ जनामा संक्रमण पुष्टि भइसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)