मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पुटिनलाई खुलापत्र लेख्दै जेलेन्स्कीले गरे प्रत्यक्ष वार्ताको प्रस्ताव

bbc.com · Fri Jun 05 03:43:01 GMT 2026

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष भेटवार्ताको प्रस्ताव गरेका छन्।

रुसी राष्ट्रपतिलाई खुलापत्र लेख्दै जेलेन्स्कीले युरोपमा भइरहेको युद्धमा फेरि अमेरिकाको ध्यान कहिले जान्छ भनेर "पर्खेर मात्रै बस्नु गलत" हुने बताएका छन्। युक्रेन र रुसको "प्रत्यक्ष संवादबाट मात्र" शान्ति सम्भव हुने उनको तर्क छ।

स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)

सम्बन्धित विषय