लुम्बिनीका महिला निजामती कर्मचारीलाई अब महिनावारी हुँदा बिदा
nayapatrikadaily.com · Thu Dec 14 00:26:00 GMT 2023
देशमै पहिलोपटक लुम्बिनी प्रदेशले ल्यायो निजामती महिला कर्मचारीलाई बिदा दिने निजामती सेवा ऐन, नियमावली बनाएपछि कार्यान्वयन
लुम्बिनी प्रदेश सरकारले देशमै पहिलोपटक निजामती कर्मचारीलाई महिनावारी हुँदा बिदा दिने व्यवस्था गरेको छ । प्रदेश निजामती सेवा ऐनको दफा ११७ को १ (ग) मा ‘महिनावारी बिदा’ को व्यवस्था राखिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)