मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

राष्ट्रपति र प्रधानमन्त्रीबाट नयाँ वर्षको शुभकामना

kalakarmi.com · Wed Apr 13 23:37:27 GMT 2022

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्ष २०७९ साल आरम्भ भएको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले आज शुभकामना सन्देश जारी गर्दै नयाँ वर्षको सुरुआत भएको यस अवसरमा हामीले विगतको कठोर अनुभवबाट शिक्षा लिएर आगामी यात्रा तय गर्न आवश्यक रहेको बताउनु भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)