मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एल क्लासिको: बार्सिलोना पराजित, रियल मड्रिड शीर्षस्थानमा

pahilopost.com · Sun Apr 11 00:39:23 GMT 2021

स्पेनिस ला लिगामा गएराति सम्पन्न एल क्लासिको (महाभिडन्त) मा रियल मड्रिडले बार्सिलोनामाथि जित निकालेको छ। स्टेडियो अल्फ्रेडो डी स्टेफानोमा सम्पन्न खेलमा घरेलु टोली रियल मड्रिडले बार्सिलोनामाथि २-१ गोलअन्तरले जित निकालेको हो।

खेलको १३ औं मिनेटमै करिम बेञ्जेमाको पासमा अग्रता बनाएको रियलले २८ औं मिनेटमा टोनी क्रुसको गोलमा अग्रता दोब्बर बनाएको थियो। र, पहिलो हाफमा रियल दुई गोलले अघि रह्यो।

स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)