काबुल विस्फोट : मृत्यु हुनेमा ६० जना अफगान नागरिक, १२ जना अमेरिकी सैनिक
pahilopost.com · Thu Aug 26 18:54:51 GMT 2021
पछिल्लो रिपोर्ट अनुसार अफगानिस्तानको काबुल अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य प्रवेश द्वारमा भएको दुई शक्तिशाली आत्मघाती बम विस्फोटमा ६० जना अफगान नागरिकको मृत्यु भएको द वाल स्ट्रिट जर्नलले उल्लेख गरेको छ ।
सो विस्फोटमा कम्तिमा १२ जना अमेरिकी सैनिकको मृत्यु भएको एपीले उल्लेख गरेको छ । यो संख्या अझै बढ्न सक्ने बताइएको छ। अमेरिकी अधिकारीहरुका अनुसार केही अन्य सैनिकहरु घाइते भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)