कांग्रेसले थप्यो क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय
setopati.com · Fri Jun 05 03:39:00 GMT 2026

नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप गरेको छ।
वैशाख १ देखि जेठ २१ गतेसम्म समय दिइएकोमा बढाएर जेठ २८ गतेसम्म पुर्याइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)