बाँदरबाट बाली जोगाउन राष्ट्रिय दृष्टिकोण बनाऔं- महासचिव पोखरेल
setopati.com · Sat Jun 13 06:37:14 GMT 2026

नेकपा एमालेका महासचिव शंकर पोखरेलले बन्यजन्तुको व्यवस्थापनका लागि सर्वदलीय बैठकबाट ठोस राष्ट्रिय दृष्टिकोण बनाउन आग्रह गरेका छन्।
उनले मान्छेको उठिबास लगाउने गरी बन्यजन्तुको संरक्षण गर्न नसकिने बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)
शंकर पोखरेल