मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

रियल बराबरीमा रोकियो

khabarhub.com · Mon Dec 20 01:20:14 GMT 2021

काठमाडौँ – स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको रियल मड्रिड बराबरीमा रोकिएको छ ।

गएराती भएको खेलमा रियल कार्डिजसँग गोलरहित बराबरीमा रोकिएको हो । घरेलु मैदान बर्नबेउमा भएको खेलमा रियलले गोलका लागि थुप्रै प्रयास गरेपनि तीन अंक जोड्न असफल रह्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)