मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विश्वकप लिग-२ सिरिजमा नामिबियासँग खेल्दै नेपाल, यस्तो छ सम्भावित प्लेइङ-११

farakdhar.com · Thu Feb 15 01:16:56 GMT 2024

सन् २०२७ सम्म चल्ने आइसिसी क्रिकेट विश्वकप लिग–२ को संस्करण आजदेखि सुरू हुँदैछ । लिग–२ को पहिलो सिरिजमा घरेलु टिम नेपाल, नेदरल्याण्ड्स र नामिबिया खेल्दै छन् । सिरिजको पहिलो खेलमा नेपाल र नामिबिया प्रतिस्पर्धा गर्दैछन् । यी दुई टिमबीचको खेल बिहान ९ः१५ देखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरू हुनेछ ।

दुवै टोली श्रृंखलामा सुखद सुरुवात गर्न चाहन्छन् । नेपालले सोमबार मात्र क्यानडाविरुद्धको तीन खेलको एकदिवसीय सिरिज ३–० ले ‘क्लिन स्विप’ गरेको थियो । उक्त सिरिजमा नेपालले ब्याटिङमा उत्कृष्ट प्रदर्शन गर्‍यो । नेपाल सोही लय यो सिरिजमा पनि कायम राख्न चाहन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)