सहकारीको छुर्पी अमेरिका निर्यात
gorkhapatraonline.com · Tue Aug 15 06:04:12 GMT 2023
वालिङ समाचारदाता
वालिङ, साउन ३० गते । स्याङ्जाको वालिङमा रहेको अकला नमुना साना किसान कृषि सहकारीले उत्पादन गरेको छुर्पी अमेरिका निर्यात हुँदै आएको छ । सहकारीले कृषकबाट दुध सङ्कलन गरेर विभिन्न प्रकारका परिकारसमेत उत्पादन गर्दै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)