मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

एनआइएमबीले ग्राहकको नाममा सुरू गर्‍यो वृक्षरोपण

setopati.com · Tue Nov 07 18:28:50 GMT 2023

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले 'एनआइएमबी ग्रीन फ्युचर सेभिङ्स अकाउन्ट' अन्तर्गत 'एक खाता, एक बिरूवा' अभियानद्वारा वृक्षरोपण कार्यक्रम सुरू गरेको छ।

बैंकले प्रत्येक 'एनआइएमबी ग्रीन फ्युचर सेभिङ्स अकाउन्ट' खाता खोल्ने ग्राहकको नाममा एक बिरूवा रोप्ने र त्यसको संरक्षण गर्ने बताएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)