सुदूरपश्चिम प्रदेश : बजेट बहुमतले पारित, एमालेले गर्यो बहिस्कार
dcnepal.com · Sat Jul 15 16:50:29 GMT 2023
कैलाली । सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्षको बजेट पारित गरिएको छ । शनिबार राति १० बजे बसेको प्रदेशसभाको बैठकले असार १ गते आर्थिक मामिला मन्त्री नरेश शाही प्रस्तुत गरेको बजेट बहुमतले पारित गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)