मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानमन्त्रीको अभिव्यक्ति नै अराजक फेरि , गणतन्त्रवादी र राजावादी भिड्दै

barnanmedia.com · Tue May 27 22:11:51 GMT 2025

लोकतन्त्रको सुन्दर पक्ष के हो भने तपाई कोही कसैको आलोचना वा विरोध गर्न पाउनुहुन्छ। विरोध प्रर्दशन गर्न पाइन्छ। अभिव्यक्ति स्वतन्त्रता मौलिक हकमा नै समावेश छ। तर, अभिव्यक्ति स्वतन्त्रताको अर्थ अरुलाई गालीगलोज होइन, सरकारमाथि खबरदारी गर्न पाइन्छ, यो व्यवस्था ठिक छैन भनेर शान्तिपूर्ण आन्दोलन पनि गर्न पाइन्छ।

एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली निरंकुस मात्र होइन, अराजकतातिर जान लागेका संकेत पछिल्ला गतिविधिले देखिन थालेको छ। पहिलो घटना हो, गत आइतबारको अभिव्यक्ति।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)