झन्डै १५ करोड लागतमा पोखराका चोकहरूमा राखियो आधुनिक प्रविधिजडित बत्ती
setopati.com · Sun Sep 03 16:57:00 GMT 2023
पोखराका चोकहरू अब रातमा पनि उज्याला भएका छन्। पोखराका २३ वटा मुख्य चोकमा आधुनिक प्रविधिजडित हाइमास्ट लाइट राखिएको छ। यिनमा आवश्यकताअनुसार कम र बढी उज्यालो दिन सक्ने प्रविधि पनि जडान गरिएको हाइमास्ट लाइट जडान आयोजनाका प्रमुख प्रमोद रिजालले जानकारी दिए।
रिजालका अनुसार बत्ती बिग्रिएको वा नबलेको जानकारी मोबाइलमा आउनेछ। त्यसैले तत्काल मर्मतसम्भार गर्न मद्दत हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)