दोस्रो तहका नेताहरूको छलफलपछि नेम्वाङले भने– वार्ता जारी राख्ने समझदारी भयो
baahrakhari.com · Tue Jun 08 16:17:00 GMT 2021
काठमाडौं । नेकपा एमालेको विवाद मिलाउन दोस्रो तहका नेताहरूले पुनः छलफल गरेका छन् । आज एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपाल समूहका दोस्रो तहका नेताहरूले झण्डै चार घण्टा लामो छलफल गरेका हुन् ।
ललितपुरको समिट होटलमा भएको छलफलमा ओलीका तर्फबाट कार्यदलका संयोजकसमेत रहेका सुवास नेम्वाङ, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)