सिमा विवाद : झडपमा घाईते ४ जनाको हेलिकप्टरमार्फत उद्धार, के हो लाम्पाटा घटना ?
arthadabali.com · Wed May 20 11:09:33 GMT 2026

बाजुरा / बाजुराको हिमाली गाउँपालिका -३ लाम्पाटामा भएको झडपमा घाईते ६ जना मध्ये ४ जनालाई हेलिकप्टर मार्फत उद्धार गरिएको छ । अस्थायी प्रहरी चौकी निर्माण र सिमा विवादमा दुई जिल्लाका स्थानीयबीच भएको विवादमा घाईते ४ जनालाई घण्टौ पछि उद्धार गरि सुर्खेत लगिएको हो ।
झडपमा परेर घाइते भएका हिमाली गाउँपालिका ३ लाम्पाटा बस्ने पेमा गारा गुरुङ, लक्ष्मी गुरुङ, मिन कुवर र नरबहादुर गुरुङलाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी प्रहरी निरीक्षक नरेशबहादुर शाहीले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)