संसद भवन अगाडि जेनजी शहिदको शालिक यथाशीघ्र निर्माण थालियोस्- रास्वपा सांसद
setopati.com · Wed May 20 11:10:21 GMT 2026

रास्वपा सांसद रचना खतिवडाले जेनजी आन्दोलनका सहिदका शालिक संसद भवन अगाडि निर्माण यथाशीघ्र थाल्न अनुरोध गरेकी छन्।
सहिद रसिक खतिवडाकी आमासमेत रहेकी उनले बुधबार प्रतिनिधि सभामा शून्य समयमा बोल्दै उक्त कुरा बताएकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)