मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

मुक्तिनाथ विकास बैंकद्वारा २० थान ह्वीलचेयर हस्तान्तरण

aarthiknews.com

काठमाडौँ । मुक्तिनाथ विकास बैंक ले सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य सेवा पहुँच विस्तार र समावेशी विकासलाई लक्षित गर्दै विभिन्न संस्थालाई २० थान ह्वीलचेयर हस्तान्तरण गरेको छ।

बैंकले ‘गुणस्तरीय स्वास्थ्य सेवा पहुँच, समावेशीता प्रवर्द्धन तथा दिगो विकास लक्ष्यलाई सहयोग पुर्‍याउने उद्देश्यसहित ह्वीलचेयर सहयोग कार्यक्रम सञ्चालन गरेको जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)