विश्वकप क्रिकेटमा अस्ट्रेलियाले पाकिस्तानलाई ६२ रनले हरायो
Ujyaaloonline.com · Sat Oct 21 00:13:58 GMT 2023
काठमाण्डाै - आईसीसी विश्व कप क्रिकेटमा अस्ट्रेलियाले पाकिस्तानलाई ६२ रनले पराजित गरेको छ । चलिरहेको विश्वकप क्रिकेटमा अस्ट्रेलियाको दोस्रो जित र पाकिस्तानको दोस्रो हार हो ।
अस्ट्रेलियाले दिएको तीन सय ६८ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४५ ओभर ३ बलमा सबै विकेट विकेट गुमाएर तीन सय पाँच रन मात्रै बनायो । पहिलो विकेटका लागि अब्दुल्लाह सफिक र इमाम उल हकले एक सय ३४ रनको साझेदारी गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)