मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विपन्नलाई भूकम्प प्रतिरोधी नयाँ घर

khabarhub.com · Sat Jun 13 06:41:24 GMT 2026

खोटाङ– खोटाङ हलेसी तुवाचुङ नगरपालिकाले घरबारविहीन विपन्न घर परिवारका लागि जस्तापाताको छानासहितको भूकम्पप्रतिरोधी नयाँ घर निर्माण गरेर हस्तान्तरण गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)