मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

५० हजारभन्दा बढी बङ्गलादेशीको रोजगारी गुम्यो

barnanmedia.com · Tue May 27 22:38:45 GMT 2025

बङ्गलादेशमा युएसएआइडीको सहयोगमा सञ्चालित ५९ मध्ये ५५ वटा कार्यक्रम बन्द हुँदा विकास क्षेत्रमा रोजगारी गुमेको छ भने ५० हजारभन्दा बढीले रोजगारी गुमाएका छन् । एशोसिएसन अफ बेरोजगार विकास व्यवसायी (एयूडीपी) की संयोजक जिनत आरा अफ्रोजले मङ्गलबार ढाकामा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिनु्भएको हो ।

एक लिखित वक्तव्य पढेर सुनाउँदै उहाँले यी परियोजना र सम्बद्ध परियोजनाहरूमा संलग्न ५० हजारभन्दा बढी पेशेवरहरूले रोजगारी गुमाएको र देशले ७० करोड अमेरिकी डलर बराबरको विकास सहायता गुमाएको बताउनुभएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)