सन्तोष परियारको हत्यामा संलग्न रहेको आरोपमा मगर पक्राउ
baahrakhari.com · Sat Jun 13 06:43:00 GMT 2026

काठमाडौं । सन्तोष परियारको हत्याका संलग्न रहेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दर्बेनाथ भनिने सुविन रानामगर छन् ।
मगरलाई महोत्तरीको गौशाला नगरपालिका–६ बाट पक्राउ गरिएको प्रहरीले बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ