बालुवाटारमा प्रधानमन्त्री र माधव नेपालबीच भेटवार्ता
janaaastha.com
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री दाहाल र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कुराकानी भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)