मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमालेको किल्ला भत्काउँदै पोखरा महानगरको मेयरमा एकीकृत समाजवादीका धनराज निर्वाचित

news24nepal.tv · Wed May 25 00:49:21 GMT 2022

कास्की । पोखरा महानगरको मेयरमा नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्य निर्वाचित भएका छन् । एमालेका कृष्णबहादुर थापालाई ६ हजार ४५ मतान्तरले हराउँदै उन िनिर्वाचित भएका हुन् ।

गठबन्धनको तर्फबाट उम्मदेवार दिएका एकीकृत समाजवादीका आर्चायले ५८ हजार ८ सय ९३ मत ल्याए । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका थापाले ५२ हजार ८ सय ४८ मत पाए ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)