असार नलाग्दै पनौतीमा सुरु भयो रोपाइँ
nepalsamaya.com · Mon May 29 00:16:00 GMT 2023
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–४ मा जेठ महिनाको दोस्रो सातामै धान रोपाइँ गर्दै रोपाहार।
केही दिनदेखिको अविरल वर्षाले खेतमा पर्याप्त पानी भएपछि रोपाइँ गर्न थालिएको स्थानीय किसान बताउँछन्। तस्बिर : राजकुमार पराजुली/रासस
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)