१५ जेठमा हुने भनिएको राजावादी प्रदर्शनलाई लिएर राजनीतिक तथा सुरक्षात्मक सुरक्षा चुनौती,कस्तो छ तयारी ?
barnanmedia.com · Tue May 27 23:09:37 GMT 2025

१५ जेठमा काठमाडौँमा हुने भनिएको राजावादी प्रदर्शनलाई लिएर राजनीतिक तथा सुरक्षात्मक वातावरण चर्किएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले १५ जेठको कार्यक्रम ‘सभा नभई विद्रोह’ भएको घोषणा गरेसँगै सरकार र सुरक्षा निकायहरू उच्च सतर्क अवस्थामा पुगेका छन्।
सरकारले आन्दोलन स्थल नतोक्ने निर्णय गरिसकेको छ। स्रोतका अनुसार व्यवस्था उल्ट्याउने उद्देश्य लिएको प्रदर्शनलाई स्थान दिने औचित्य छैन भन्ने निष्कर्षमा सरकार पुगेको छ। त्यसैकारण राजावादी पक्षले प्रशासनसँग अनुमति नलिएको बुझिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)