मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कालिकामा एमाले–कांग्रेसबीच कडा टक्कर

farakdhar.com · Sun May 15 18:11:35 GMT 2022

कालिका नगरपालिकाको मेयरको मत परिणाममा एमाले–कांग्रेसबीच कडा टक्कर परेको छ । एमालेका मेयरका उमेदवार विनोद रेग्मी र कांग्रेसका मेयरका उमेदवार शिवराम केसीबीच झिनो मतान्तरले अघिपछि हुने गरेको छ ।

आइतबार दिनभर केसीले अग्रता लिएकोमा आइतबार रातिदेखि रेग्मीले मतान्तर घटाउँदै अग्रता कायम गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)