लखनऊलाई हराउँदै आरसीबीले बनायो क्वालिफायर १ मा स्थान बनायो, आईपीएलमा आफ्नो सबैभन्दा ठूलो स्कोर चेज
kalakarmi.com · Tue May 27 23:17:28 GMT 2025
(विजयी शट प्रहार गरेपछि आरसीबीका कप्तान जितेश शर्मा ।)
लखनऊ- रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसीबी) ले आईपीएलको इतिहासको तेस्रो सबैभन्दा ठूलो लक्ष्य पछ्याएर जीत हासिल गर्दै क्वालिफायर १ मा स्थान बनाएको छ । आरसीबीले मंगलवार खेलिएको सीजनको अन्तिम लिग खेलमा लखनऊ सुपर जायन्ट्स (एलएसजी) लाई ६ विकेटले हराएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)