मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

वेष्ट इण्डिजविरुद्धको वानडे सिरिजमा पाकिस्तानको ‘क्लिन स्विप’

farakdhar.com · Mon Jun 13 01:02:09 GMT 2022

वेष्ट इण्डिजविरुद्धको एकदिवसीय सिरिज घरेलु टोली पाकिस्तानले ३–० ले ‘क्लिन स्विप’ गरेको छ । गएराति भएको तेस्रो खेलमा वेष्ट इइण्डिजलाई डिएल पद्धतिमा ५३ रनले हराउँदै पाकिस्तानले सिरिज ‘क्लिन स्विप’ गरेको हो ।

तेस्रो खेलमा पाकिस्तानले प्रस्तुत गरेको २७० रनले लक्ष्य पछ्याएको वेष्ट इण्डिजले ३७.२ बलमा सबै विकेट गुमाएर २१६ रन मात्र बनाउन सक्यो । यकिा लागि एक मात्र ब्याटरले अर्धशतकीय पारी खेले । अकिल हुसेनले ३७ बलमा ६ छक्का र दुई चौकासहित सर्वाधिक ६० रन बनाए । पाकिस्तानका लागि शादव खानले सर्वाधिक चार विकेट लिए ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)