मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

समृद्धि हासिल गर्न निजी क्षेत्रसँग साझेदारी आवश्यक

corporatenepal.com · Fri Apr 21 00:17:50 GMT 2023

पदम भण्डारी

प्रधानमन्त्री पुष्पकमल दाहालले विभिन्न कार्यक्रमहरुमा उद्योग प्रवर्द्धन गर्न र रोजगारी सिर्जना गर्न निजी क्षेत्रलाई विश्वासमा लिएर, निजी क्षेत्रसँग साझेदारी गरेर समृद्धिको लक्ष्यमा अपेक्षित सफलता हासिल गर्न सकिने कुरा बताउँदै आएका छन् । देशको आर्थिक विकास र समृद्धिका लागि प्रधानमन्त्रीले केही कदम चाल्न सरकारका सचिवहरुलाई निर्देशन र संसद्को सम्बोधनमा पनि त्यो कुरा प्रस्ट राखेका छन् । प्रधानमन्त्री दाहालको यस प्रकारको अभिव्यक्तिले मुलुकको आर्थिक विकासका लागि दूरगामी प्रभाव पार्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)