‘राम जन्मभूमि ठोरी’ को प्रवद्र्धनमा बजेट मौन
rajdhanidaily.com · Tue May 27 23:31:25 GMT 2025

वीरगन्ज । पर्साको ‘ठोरी’ भन्ना साथ सर्वसाधारण त के ? नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि असाध्यै जानकारी छ । पर्यटन प्रवद्र्धन विना मुलुकको समृद्धि अधुरो हुने नेपाल सरकारको निष्कर्ष पनि काफी छ । ‘पर्साको ठोरी’ र ‘पर्यटन प्रवद्र्धन’ यो दुबै कुराको तादात्म्यता भने बजेट अभावसँग गएर गुजुल्टिएको छ । अर्थात पर्यटक लोभ्याउन महत्पपूर्ण गन्तव्य ‘भगवान श्रीरामको जन्मभूमि पर्साको ठोरी’ (तत्कालिन प्रधानमन्त्री र हालका पनि प्रधानमन्त्री केपी शर्मा ओलीले भव्यता प्रदान गरेको ठाउँ) साँच्चै महत्वपूर्ण हो ।
आगामी बजेटले बोल्ने अपेक्षा
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)