मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मन्दिरको जग्गा अतिक्रमणमा

barnanmedia.com · Tue May 27 23:30:22 GMT 2025

दाङको तुलसीपुर बजारभित्र तुलसी बोर्डिङ चोकदेखि पूर्वतिर ठूला–ठूला घर छन् । ति घर आफ्नै जग्गामा बनेका हुन्, भन्ने लाग्ला । तर, त्यसो होईन्, चार÷पाँच फ्लाइटका ती घर त मन्दिरको नामको जग्गामा बनेका घर हुन् ।

दाङको तुलसीपुर उपमहानगरपालिका–५ स्थित सिद्ध रत्ननाथ मन्दिरको जग्गा १० कठ्ठा हो । तर, त्यो जग्गा मन्दिरले उपभाग गर्न पाएको छैन । मन्दिरले अहिले तीन कठ्ठा मात्रै जग्गा भोगचलन गर्दै आएको छ । बाँकी सबै जग्गा अतिक्रमणमा परेको छ । गुठीअन्तर्गत रहेको उक्त मन्दिरको जग्गामा चार÷पाँच तले घरहरू निर्माण भएको मन्दिरका संरक्षक तेजनाथ योगीले बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)