जुम्लामा भालुको आक्रमणबाट एक युवक घाइते
nepalbahas.com · Wed May 20 11:08:52 GMT 2026

जुम्लामा भालुको आक्रमणबाट एक युवक घाइते
६ जेठ, मुगु । जुम्लामा भालुको आक्रमणबाट एक युवक गम्भीर घाइते भएका छन् । घाइते हुनेमा गुठिचौर गाउँपालिका–३ गर्याङ्गकोटका २४ वर्षीय सरचिन बुढा रहेका छन् । बुढालाई बुधबार बिहान जङ्गली भालुले आक्रमण गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)