बेलौरीमा एपीएफको लागुऔषधविरुद्ध विद्यार्थी लक्षित सचेतना कार्यक्रम
nepalpress.com · Wed May 20 11:19:24 GMT 2026

बेलौरी, कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकामा एपीएफले विद्यार्थीमाझ लागुऔषध दुर्व्यसन र मादक पदार्थ सेवनविरुद्ध सचेतनामूलक अभियान सुरू गरेको छ ।
यसैक्रममा वडा नम्बर ४ शान्तिनगरस्थित उग्रतारा बाल विद्यालयमा आज लागुऔषध दुर्व्यसन र मादक पदार्थ सेवनविरुद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न गरियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)