रिपब्लिकन सिनेटरले मत दिएपछि अमेरिकी सिनेटमा अघि बढ्यो युद्ध शक्ति सीमित गर्ने प्रस्ताव
baahrakhari.com · Wed May 20 11:18:16 GMT 2026

काठमाडौं । इरान युद्धको मामिलामा अमेरिकी सिनेटले मंगलबार राष्ट्रपति डोनाल्ड ट्रम्पलाई 'राजनीतिक धक्का' दिएको छ । सिनेटमा ट्रम्पको इरान युद्धसम्बन्धी शक्तिलाई सीमित गर्ने प्रस्ताव अगाडि बढेको हो ।
यो प्रस्ताव पारित भए ट्रम्पले इरानविरुद्धको युद्ध जारी राख्न कङ्ग्रेसको अनुमति लिनुपर्नेछ । केही रिपब्लिकन सांसदहरूले आफ्नो पार्टीको निर्णयविपरीत मतदान गरेपछि प्रस्ताव ५०-४७ मतले अघि बढेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)